खेलकुदसमाज

कैदिबन्दीलाई बाडियो खेलकुद सामाग्री ।

 बाँके, १६ मंसिर ।

जुम्लाको कैदीबन्दीलाई खेलकुदका सामाग्री उपलब्ध गरिएजुम्लाकाको छ। जिल्ला खेलकुद विकास समिति जुम्लाले कैदीबन्दीलाई खेलकुदका सामाग्री उपलब्ध गराएको हो।

जिल्ला खेलकुद समितिका अध्यक्ष धनकृष्णा पाण्डेका अनुसार भलिबल ३ थान,नेट १ थान, पम्प १ थान र ब्याटमिन्टन कक १ थान दिइएको छ। पाण्डेका अनुसार १० हजार बराबरको खेलकुदका सामाग्री छन्।

अध्यक्ष  पाण्डे र कार्यालय प्रमुख कविदत्त न्यौपानेले कारागारमै पुगेर उपलब्ध गराएका थिए।जिल्ला  कारागार जुम्लामा १ सय ९ जना कैदीबन्दी छन्। उनीहरु मध्ये  पुरूष १ सय ६ जना र महिला ३ जना कैदीबन्दी  रहेको जिल्ला कारागार जुम्लाका जेलर विष्णु महत बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button