८४ देशसंँगको ब्यापारमा घाटा,१७ सँग नाफा भयो ।

काठमाडौ,१० भदौ ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपाल विश्वका १०१ देश वैदेशिक व्यापार छ ।
वैदेशिक व्यापार ना १०१ देश मात्र १७ मा उल्टा व्यापार नाफामा छ । ८४ देशसाग वैदेशिक व्यापार घाटामा छ । सार विभागका अनुसार वैदेशिक व्यापार घाटामा देशमा भारत, चीनडोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइट अरब इमिरेट्स, ओस्ट्रेलिया, भियतनाम, सिंगापुर अमेरिका, युक्रेन, ब्राजिल, थाइल्याण्ड, मलेसिया, सादी एवेनिया, दक्षिण कोरिया, बंगलादेश, कतार , टर्की इटाली र पोलैंडछन्।
समान, क्यानडा, फ्रान्स, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स, भुटान, पराग्वे, तान्जानिया, फिलिपिन्स, मोजाम्बीक, मेक्सिको, पाकिस्तान, इजरायल, न्युजल्याण्ड, यूके, इथियोपिया, पाकिस्तान, आइसल्याण्ड, चिली, म्यान्मार, स्पेन, ग्टेमाला, लिथुवानिया, न्युज, इजिप्ट , चेक रिपब्लिक, फिनल्याण्ड, ग्रीस, जर्मनी,गाबोन, युगाण्डा, केन्या, कुवेत, बुल्गेरिया, डोमेनिकन रिब्लिक, माडागास्कर, सर्विया रनेजुयला पनि भेडा व्यापार घाटा छ।
श्रीलंका, हंगेरी, कजाकास्तान, कोस्टारिका, पेरु, रोमानिया, जील्याण्ड, पपु नगिनी, बहराइन, यमन, स्लोभाकिया, इराण, नामिबिया, सर्विया, सिरिया लियोन, रुस, मोरक्को, जोन र जमैकाका पनि व्यापार घाटामा स्वावाले विभाग छ।
व्यक्तिगत व्यापार नाफा डेनमा डेनमा बोलिभिया, माली, अंगोला, मंगोलिया, पोर्चुगल, क्रोयसिया, न्यु क्यालेडोनिया, लेबनान, लाट्भीया, मौरिस, स्लोभेनिया, अष्ट्रिया, स्विडेन नर्वे, कम्बोडिया र मार्कमा छन् ।



