अर्थतन्त्र

सामसङ टिभी पनि नेपाली


Samsung UE75TU8005K 75´´ UHD LED TV

अब हामीले नेपाली  सामसङका टेलिभिजनहरू देख्ने भएका छौं । गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले नेपालमै एसेम्बलिङ उद्याेग सञ्चालन संचालन गरी सामसङको टिभी  उत्पादन  गर्ने भएको हो ।

शिलान्यासका अवसरमा बोल्गाेदै  गोल्छा अर्गनाइजेसनका सञ्चालक शेखर गाेल्छाले  फ्याक्ट्रीबाट प्रतिदिन एक हजार टिभी उत्पादन हुने  बताए ।

आगामी वर्षबाट ३२ इन्चदेखि ८५ इन्चसम्मको सामसङका टिभी नेपालमा नै उत्पादन गर्न कम्पनीले ५० करोड भन्दा बढी उक्त उद्योगमा लगानी  गर्नेछ ।सो लगानीबाट  दुई वर्षभित्र ५०० बढीलाई रोजगारी दिइने उद्योगले बताएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button