आइतबार सरकार र राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ । आज शिक्षा मन्त्रालयमा भएको वार्ता पश्चात राहत शिक्षकले आन्दोनलका कार्यक्रम फिर्ता लिएका छन् । शिक्षक महासंघ सहतिका प्रतिनिधिसँग असोज ५ मा सरकारसँग सहमति भए पनि उक्त सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकले आन्दोलन जारी राखेका थिए । ठोस सम्झौता बिना नै वार्ता टुंगिएको हो । आश्वासनको पुलिन्दा थमाएर शिक्षकलाई स्कुल पठाइएको छ ।
Related Articles
Check Also
Close
-
दसैं आए लगत्तै चामल बिक्रीवितरण बन्द ।११ आश्विन २०७९, मंगलवार




