दुर्घटना

दाङमा २ जनाको शव फेला ।

दाङ, ३० असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउको जंगलमा फेला परेको दुईवटा शवको पहिचान खुलेको छ । एउटै खाल्डोमा गाडीएको अबस्थामा तुलसीपुर १३ का १५ बर्षिया रोशनी महतारा र सोही ठाउँकै १४ बर्षिय शरद आचार्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बिरबहादुर ओलिले बताए । शव गाडेको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको एसपि ओलिले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button