अन्तर्राष्ट्रियदुर्घटना

पाकिस्तानी सेनाको हेलिकप्टर क्रेश हुँदा ६ को मृत्यु ।

बाँके, १० असोज ।

पाकिस्तानी सेनाको हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्ट नजिकै उडान अभियानका क्रममा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टर दुर्घटनामा दुई पाइलटसहित सवार सबै ६ सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजाद, चालक दलका सदस्य नाइक जलील, सुबेदार अब्दुल वाहिद, सिपाही शोएब र मोहम्मद इमरान रहेका छन्। केही समयअघि बलुचिस्तानमा पनि हेलिकोप्टर दुर्घटना हुँदा लेफ्टिनेन्ट जनरल सरफराज अलीसहित ६ जनाको मृत्यु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button