अन्यशिक्षा

आज शिक्षा विधेयक पारित हुन् सक्ने

आइतबार । आज संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा प्रश्नहरूको जवाफ दिनेछन्।सभामुखले विद्यालय शिक्षा विधेयक, २०८० मा निर्णय लिने कार्यसूची प्रस्तुत गरेका छन् । यसै गरी ऊर्जा, जलस्रोत और सिंचाई मंत्री शक्ति बहादुर बस्नेतले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची बनेको छ । महासचिव भरतराज गौतमले संघीय संसदलाई सो कुराको गणकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button