राजनीति
सुर्खेत १ मा एमालेले प्रतिनिधि सभा`ख´मा जितेन्द्रलाई उम्मेदवार बनाउने ।

वीरेन्द्रनगर, १८ भदौ ।
नेकपा एमाले सुर्खेत क्षेत्र नम्बर १ बाट प्रदेश सभा `ख´ मा खडक खत्री सर्वसम्मत सिफारिस भएका छन् । खत्री यसाघी कर्णाली प्रदेशको भौतिक तथा पुर्वाधार मन्त्री समेत भैसकेका हुन् । प्रदेश सभा प्रतिनिधिमा सिफारिस भएको खत्रीको प्रतिस्पर्धा माओवादी केन्द्रका कृष्ण जिसिसँग हुनेछ । माओवादी केन्द्रका जिसि (जितेन्द्र) अहिले सिफारिस नभएपनी जनमानसमा सोही दुई जनाबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । जिसि उम्मेदवार भएपछि दुईजना बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।




