दुर्घटनासमाज

बेवारिसे शिशुको शव फेला ।

बाँके,३० साउन ।

बाँकेको नेपालगञ्ज वसपार्क स्थित  वेवारिसे अवस्थामा एक जना शिशुको शव फेला परेको छ ।चारपाँच महिनाको उमेर अन्दाज गरिएको शिशुको सव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको हो । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी सवलाई नियन्त्रणमा लिएका थिए  । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डम्वर पालले बताएका छन्  । डम्बरका अनुसार शव सडेको अवस्थामा भेटिएको हो ।

शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाई घटना बारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी गराए । 

तस्वीर, मेराज सलमानी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button