वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा विद्यार्थीहरूले आइतबार दिनभर धर्ना दिएका छन्। विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर लिन गएका हुन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले सर्भर डाउन भएर सेवा अवरुद्ध भएको कारण विद्यार्थीहरूले प्रतिरोध गरेका छन्। साथै, भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थीहरूले पनि समस्या गरेका हुन्।
Related Articles
सार्थक टुङ्गो नलागी विद्यालय कर्मचारी आन्दोलन नरोकिने
१० भाद्र २०७९, शुक्रबार
Check Also
Close
-
बाँकेमा उद्योग वाणिज्य संघले बुझायो राष्ट्र बैंकलाई ज्ञापन पत्र ।११ पुष २०७९, सोमबार



