भरतपुर महानगरपालिका मूल्याङ्कनमा उत्कृष्ट पालिका भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका अन्य महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो। २०७९/८० मा आयोगको मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो। आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले विभिन्न १७ वटा सूचकमा उल्लिखित अङ्क भारको आधारमा मूल्याङ्कन गर्ने गर्दछ।
Related Articles
राजकीय सम्मानका साथ प्रदीप गिरीको अन्त्यष्टि
५ भाद्र २०७९, आईतवार
Check Also
Close
-
बग्दादको ग्रीन जोनमा रकेट फयार संगै भिडन्त ।१४ भाद्र २०७९, मंगलवार



