समाज

चार जनाको सामुहिक हत्या

काठमाडौंको सुविधानगरस्थित तरकारी एवं फलफूल बजारबाट एयरपोर्टतर्फ जाँदा बाटैमा पर्ने  काष्ठमिलको नाम हो दिव्य सःमिल। यो स्थानमा रातको बेला चहलपहल नहुने  हुनाले यो स्थान कार्यालयहरूलाई मात्र उपयुक्त मानिन्छ । शुक्रबार राति यो स्थानमा चार जनाको हत्या भएको थियो। हत्या भएका मानिसहरू हुन्, कुमार भुजेल, अम्बिका भुजेल, शुभद्रा भुजेल, र नवीन राई। सबै जनाको शव परीक्षणका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button