अन्तर्राष्ट्रियखेलकुद

बेल्जियम फुटबलका मुख्य प्रशिक्षकले दिए राजिनामा ।

बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मर्टिजेनले राजिनामा दिएका छन् । बिश्वकप फुटबलको समुह चरण बाटै घर फर्कनु परेपछि बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका हुन् । बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट आज बाहिरिएपछि मार्टिनेजले राजीनामा दिएका हुन् ।
अहमेद बिन अलि स्टेडियममा बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको थियो।४९ वर्षीय स्पेनिस प्रशिक्षकले ६ वर्षपछि बेल्जियमको प्रशिक्षक छाडेका हुन् ।उनी २०१६ मा बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button