शिक्षा – Online News Portal

त्रि.वि.मा आंशिक मौका परिक्षा ?
त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अन्तर्गत अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन्। कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै त्रिविले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो। विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालका अनुसार प्राज्ञिक परिषद्ले यस विषयमा निर्णय गरिसकेको छ। सम्बन्धित निकायमा पत्राचार गरेर कार्यान्वयनका लागि निर्देशन दिइने उहाँले जानकारी दिनुभयो। मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने छ।

एक महिनाभित्र शिक्षा ऐन ?
विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताएकी छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले यस्तो प्रतिबद्धता जनाएकी हुन्। उनले आफूले छलफल गरेर कार्ययोजना तय गरेर अघि बढ्ने बताइन्। विद्यालय शिक्षा ऐनसँग पनि म्याचिङ गरेर अघि बढाउने काममा पनि आफू लागिपर्ने बताइन्।

रोकियो नो अब्जेक्सन लेटर
वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा विद्यार्थीहरूले आइतबार दिनभर धर्ना दिएका छन्। विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर लिन गएका हुन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले सर्भर डाउन भएर सेवा अवरुद्ध भएको कारण विद्यार्थीहरूले प्रतिरोध गरेका छन्। साथै, भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थीहरूले पनि समस्या गरेका हुन्।

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० मा शिक्षक
राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ। यस विधेयकले राष्ट्रिय मर्यादासम्बन्धी विषयहरूमा राष्ट्र गानको प्रयोग, राष्ट्रपति, प्रधानमन्त्रीदेखि स्थानीय तहका वडा अध्यक्षसम्मको मर्यादाक्रम निर्धारण, शोक तथा सम्मानमा दिने सलामी, राष्ट्रिय झण्डाको प्रयोग लगायतका बारेमा व्यवस्था गरेको छ।  माध्यमिक तहको प्रथम, द्धितीय, तृतीय श्रेणीका शिक्षकहरू मर्यादाक्रममा समेटिएका छन्। प्रथम श्रेणीका शिक्षक १९ औं स्थानमा , द्धितीय श्रेणीका शिक्षकले २० औं स्थानमा, र तृतीय श्रेणीका शिक्षकले २१ औं स्थानमा समेटिएका हुनेछन्।

यस्तो छ प्रस्तावित मर्यादाक्रम :

१. राष्ट्रपति

२. उपराष्ट्रपति

३. प्रधानमन्त्री

४. प्रधानन्यायाधीश

५. सभामुख, राष्ट्रिय सभा अध्यक्ष

६.पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश

७. संविधानसभा अध्यक्ष, पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलका नेता

८. उपप्रधानमन्त्री, प्रदेश प्रमुख

९. संघीय मन्त्री, मुख्यमन्त्री, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, राष्ट्रिय सभा सत्तापक्ष दलको नेता, राष्ट्रिय सभा विपक्षी दलका नेता, सत्तापक्ष संसदीय दलका उपनेता, विपक्षी संसदीय दलका उपनेता, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, पूर्वउपप्रधानमन्त्री, पूर्वप्रदेश प्रमुख, संविधानसभा उपाध्यक्ष, पूर्वउपसभामुख, राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष

१०. संघीय संसद्का विषयगत समितिका सभापति, प्रतिनिधिसभाका मुख्य सचेतक, राष्ट्रिय सभाका मुख्य सचेतक, प्रतिनिधिसभाका विपक्षी दलका प्रमुख सचेतक, राष्ट्रिय सभामा विपक्षी दलका प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रमुख सचेतक, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका सचेतक, प्रदेश सभाका सभामुख

११. संघीय राज्यमन्त्री, सर्वोच्चका न्यायाधीश, संघीय सहायक मन्त्री, संघीय सांसद, न्यायपरिषद् सदस्य, संवैधानिक निकायका प्रमुख, नेपाल रत्न पाउने महानुभाव, महान्यायाधिवक्ता, संवैधानिक निकायका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, संघीय पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, संघीय संसद्का पूर्वपदाधिकारी (नेता, सभापति, सचेतक)

१२. उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश मन्त्री, प्रदेश सभाका उपसभामुख, संघीय पूर्वराज्यमन्त्री, पूर्वसहायक मन्त्री, प्रदेश सभाका पूर्वसभामुख, संविधान सभाका सदस्य, पूर्वसांसद

१३. नेपाल सरकारका मुख्य सचिव, संघीय संसद्को महासचिव, सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार, प्रधानसेनापति

१४. प्रदेश सभाको विपक्षी दलको नेता, प्रदेश सभाको सत्तापक्ष दलको उपनेता, प्रदेश सभाको विपक्षी दलको उपनेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलको नेता, प्रदेश सभाको विषयगत समितिको सभापति, प्रदेश सभाको मुख्य सचेतक, प्रदेश सभाको विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलको प्रमुख सचेतक, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको सचेतक, नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति, केन्द्रीय विश्वविद्यालयका कुलपति र सहकुलपति (प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने विश्वविद्यालयबाहेक), विश्वविद्यालयको उपकुलपति

१५. प्रदेश सरकारको राज्यमन्त्री, प्रदेश सरकारको सहायक मन्त्री, प्रदेश सभा सदस्य, प्रदेश लोकसेवा आयोगको अध्यक्ष, प्रदेश सरकारको पूर्वमन्त्री, प्रदेश सभाको पूर्वउपसभामुख,

१६. नेपाल सरकारको सचिव एवं राजपत्रांकित विशिष्ट श्रेणी वा सोसरहको अधिकृत, प्रतिनिधिसभाको सचिव, राष्ट्रिय सभाको सचिव, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सभाको सचिव, राष्ट्र गौरव पाउने महानुभाव, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक, प्रदेश लोकसेवा आयोगको सदस्य, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक

१७. उच्च अदालतको न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगको उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख, महानगरपालिका प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति, विश्वविद्यालयको प्राध्यापक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक, प्रदेश योजना आयोगको सदस्य, प्रदेश सरकारको पूर्वराज्यमन्त्री, प्रदेश सरकारको पूर्वसहायक मन्त्री, प्रदेश सभाको पूर्वसदस्य

१८. जिल्ला समन्वय समितिको उपप्रमुख, जिल्ला समन्वय समितिको सदस्य, उपमहानगरपालिका प्रमुख, महानगरपालिका उपप्रमुख, नगरपालिका प्रमुख, उपमहानगरपालिका उपप्रमुख

१९. सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशक, गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, नेपाल सरकारको सहसचिव एवं राजपत्रांकित प्रथम श्रेणी वा सोसरहको अधिकृत, प्रदेश सरकारको सचिव, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी (राजपत्रांकित प्रथम श्रेणी), नेपालस्थित विदेशी कन्सुलर जनरल, विश्वविद्यालयका सहप्राध्यापक, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहबाट नियुक्त राजपत्रांकित प्रथम श्रेणीको तहमा कार्यरत अधिकृत, माध्यमिक तह प्रथम श्रेणीका शिक्षक, सार्वजनिक संस्थानका प्रमुख कार्यकारी

२०. गाउँपालिका उपाध्यक्ष, नेपाल सरकारको उपसचिव एवं राजपत्रांकित द्वितीय श्रेणी वा सोसरहको अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक, सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेको राजपत्रांकित द्वितीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह द्वितीय श्रेणीको शिक्षक

२१. नेपाल सरकारको शाखा अधिकृत एवं राजपत्रांकित तृतीय श्रेणी वा सोसरहको अधिकृत, सहसेनानी, विश्वविद्यालयका सहायक प्राध्यापक, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, उपसेनानी, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, वडाध्यक्ष, प्रदेश सरकार वा स्थानीय तहले नियुक्त गरेको राजपत्रांकित तृतीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह तृतीय श्रेणीको शिक्षक, सहायक सेनानी

महानगरपालिकामा प्र.अ. पदका लागि विज्ञापन
काठमाडौं महानगरपालिकाले ७१ वटा सामुदायिक विद्यालयको प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरेको छ। महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) को दफा २९ क. बमोजिम प्रधानाध्यापक छनोट गरिने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आव्हान गरिएको छ। कक्षा १-५को आधारभूत तहमा ६ जना, कक्षा १-८ को आधारभूत तहका लागि २१ जना र माध्यामिक तहका लागि ४४ जना प्रधानाध्यापक माग गरिएको उनको भनाइ छ। उनका अनुसार शिक्षा नियमावली बमोजिम प्रा अ को छनोट  गरिने छ।

आज शिक्षा विधेयक पारित हुन् सक्ने
आइतबार । आज संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक हुनेछ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा प्रश्नहरूको जवाफ दिनेछन्।सभामुखले विद्यालय शिक्षा विधेयक, २०८० मा निर्णय लिने कार्यसूची प्रस्तुत गरेका छन् । यसै गरी ऊर्जा, जलस्रोत और सिंचाई मंत्री शक्ति बहादुर बस्नेतले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची बनेको छ । महासचिव भरतराज गौतमले संघीय संसदलाई सो कुराको गणकारी दिएका छन्।

राहत शिक्षकलाई आश्वासनको पुलिन्दा
आइतबार सरकार र राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ । आज शिक्षा मन्त्रालयमा भएको वार्ता पश्चात  राहत शिक्षकले आन्दोनलका कार्यक्रम फिर्ता लिएका छन् । शिक्षक महासंघ सहतिका प्रतिनिधिसँग असोज ५ मा सरकारसँग सहमति भए पनि उक्त सहमतिप्रति  असहमति जनाउँदै राहत शिक्षकले आन्दोलन जारी राखेका थिए । ठोस सम्झौता बिना नै वार्ता टुंगिएको हो । आश्वासनको पुलिन्दा थमाएर शिक्षकलाई स्कुल पठाइएको छ ।

कांग्रेस शिक्षा विधेयकमा सकारात्मक
नेपाली कांग्रेसका सांसदहरुले शिक्षा विधेयक सम्बन्धमा छलफल गरेका छन् ।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् भवनमा सांसदहरुबीचमा शिक्षा विधेयक संशोधन सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो।शिक्षा विधेयक संशोधनका लागि थप छलफल गर्दै संसदमा दर्ता भएको उहाँको भनाइ छ।

शिक्षा ऐनका केहि आश लाग्दा कुरा
सरकारले विद्यालय तहमा ४६ हजार दरबन्दी थप गर्ने प्रस्ताव गरेको छ। शिक्षा ऐन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा सरकारले ४६ हजार नयाँ दरबन्दी थप्ने प्रस्ताव गरेको हो। यस कारण शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा स्वत: शिक्षक दरबन्दीमा परिणत हुनेछ।

यो प्रस्तावअनुसार विधेयक पारित भएमा राहतका ४६ हजार नयाँ दरबन्दी थपिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। अहिले १ लाख ६ हजार मात्रै दरबन्दी स्वीकृत छ। विधेयक पारित भएमा ४० हजार राहत, ४ हजार ११ र १२ कक्षाको अनुदान, ३५० विशेष शिक्षा र १ हजार ६ सय ५० प्राविधिकतर्फ शिक्षकको दरबन्दी थपिने प्रवक्ता शर्माले जानकारी दिए। ‘अहिले नै उनीहरू स्वत: दरबन्दीअनुसार स्थायी भनिएको होइन। उनीहरू प्रतिस्पर्धामा जाने हुन्,’ उनले भने।

सामुदायिक विद्यालयमा कार्यरत राहत र अनुदानमा कार्यरत शिक्षकलाई परीक्षामा सहभागी हुन उमेरहद नलाग्ने विधेयकमा व्यवस्था गरेको छ। राहत र अनुदान कोटामा देशभर करिब ४६ हजार शिक्षक कार्यरत छन्। परीक्षामा अनुत्तीर्ण भएमा आर्थिक सुविधा उपलब्ध गराउन सकिने प्रस्ताव विधेयकमा छ।

सरकारले सीमित प्रतिस्पर्धामा अनुत्तीर्ण हुने राहत शिक्षक, कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकलाई सेवा अवधिका आधारमा आर्थिक सुविधा प्रदान गर्न सक्ने विधेयकमा व्यवस्था गरिएको छ। कक्षा ११ र १२ मा अध्यापन गरिरहेका शिक्षकलाई माध्यमिक तहको तृतीय र द्वितीय श्रेणीको खुलातर्फको विज्ञापनमा भाग लिन पाउने व्यवस्था गरिएको छ।